Description
यहाँ शरणोत्तम अविकृत वज्र रिन्पोछेज्यूको नयाँ इलेक्ट्रोनिक पुस्तक (PDF) पाईन्छ। यसको लागि कृपया सुझाव गरिएको दान रकम $10 अथवा आफ्नै रकम प्रयोग गर्नुहोस। यदि दान प्रस्तावको लागि असमर्थ हुनुभयो भने तपाईले $0 मात्रमा पनि प्रविष्ट गर्न सक्नु हुनेछ। र तपाईको आदेश प्रक्रिया पूर्ण भएमा पुस्तक डाउनलोड हुन्छ। यो पुस्तक निशुल्क वितरण गरेका भएता पनि सिएटल साक्या मठ निर्माणको लागि दान प्रोत्साहित गरिएका हुन्।
यस (हृदयको महोत्सव) पुस्तकमा २०२० अन्लाइन भद्रचर्या महोत्सवको बेला रिन्पोछेज्यू द्वारा धर्मोपदेश प्रदान गर्नुभएको प्रतिलिपीहरु समावेश गरिएको छ। त्यसैगरी वहाँले वज्रगीति प्रति स्पष्ट निर्देशन र साथै यस कठिन समयमा बौद्धधर्मले कसरी मद्दत पुर्याउँछ भन्ने विषयमा जानकारी दिनु भएको छ ।